नेपाल आइडलको सेकेण्ड रनर किरण भुजेललाइ उन्को गृह जिल्लामा स्वागत

बर्दिबास, असोज २४ गते । नेपाल आइडलका सेकेण्ड रनर किरण भुजेललाइ उन्को गृह जिल्ला महोत्तरीमा स्वागत सम्मानकालागी भब्य कार्यक्तम आयोजना हुने भएको छ ।यही कातिक(७ गते महोत्तरी कला केन्द्र बर्दिबासको आयोजनामा बर्दिबास रिसोर्टको हलमा उक्त कार्यक्रम गरिने महोत्तरी कला केन्द्रले आज पत्रकार सम्मेलन गरी जानकारी दिएको हो । कार्यक्रम नेपाल सरकारले लागू गरेको मापदण्डभित्र रहेर… Continue reading नेपाल आइडलको सेकेण्ड रनर किरण भुजेललाइ उन्को गृह जिल्लामा स्वागत