माधव नेपाललाई प्रधानमन्त्री र अध्यक्ष बनाउन साथ दिने ओलीको प्रस्ताव

१ मंसिर, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीभित्र विवाद चुलिदै जाँदा प्रधानमन्त्री समेत रहेका अध्यक्ष केपी शर्मा ओलीले सचिवालयका प्रभावशाली नेताहरुलाई पक्षमा पार्न प्रयास गर्दै आएका छन् । उनले आफै प्रत्यक्ष भेटेर वा विश्वासपात्रमार्फत् विभिन्न प्रस्ताव पठाइरहेका छन् । ओलीले नेकपाको पछिल्लो विवाद चर्किएयता वरिष्ठ नेता माधवकुमार नेपालसँग तीनपटक भेटेका छन् । भेटमा उनले नेपालसँग राजनीतिक लेनदेनको… Continue reading माधव नेपाललाई प्रधानमन्त्री र अध्यक्ष बनाउन साथ दिने ओलीको प्रस्ताव

जस्तोसुकै परिस्थितिको सामना गर्न तयार रहन मन्त्रीहरूलाई प्रधानमन्त्रीको आग्रह

काठमाडौं, २१ कात्तिक । सरकार सञ्चालन र पार्टीका गतिविधिका बारेमा पार्टीभित्रको विवाद उत्कर्षमा पुगेको बेला बिहीवार प्रधानमन्त्री ओली र नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भेटवार्ता भएको छ । ओली र प्रचण्डबीच ५ दिनपछि पुनः भेटवार्ता भएको हो । प्रधानमन्त्रीलाई भेट्न बालुवाटार पुगेका प्रचण्ड र ओलीबीच साढे २ घण्टा जति छलफल भए पनि कुनै पनि विषयमा… Continue reading जस्तोसुकै परिस्थितिको सामना गर्न तयार रहन मन्त्रीहरूलाई प्रधानमन्त्रीको आग्रह

नेकपाका दुई अध्यक्षबीच बालुवाटारमा एक घण्टा छलफल

काठमाडौं, २० कात्तिक । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालबीच बालुवाटारमा छलफल भएको छ। प्रधामन्त्रीका सञ्चार विज्ञ रामशरण बजगाईंका अनुसार बालुवाटारमा दुई अध्यक्षबीच एक घण्टा छलफल भएको थियो। ‘उहाँहरुबीच भेटवार्ता भएको छ। के विषयमा कुराकानी भयो भन्ने जानकारी भएन,’ उनले भने। पार्टीभित्र देखिएको विवाद लामो समयदेखि समाधान हुन… Continue reading नेकपाका दुई अध्यक्षबीच बालुवाटारमा एक घण्टा छलफल