कोरोना भाइरस सङ्क्रमणपछि एन्टीबडीमा ‘तीव्र गतिमा ह्रास’

बीबीसी। अनुसन्धानकर्ताहरूले कोरोनाभाइरस सङ्क्रमणपछि मानिसहरूको प्रतिरक्षात्मक एन्टीबडी एकदमै तीव्र गतिमा घटेको पाइएको बताएका छन्। कोषहरूभित्र भाइरसविरुद्ध लड्न शरीरले तयार पार्ने तत्त्‍व एन्टीबडी हाम्रो रोग प्रतिरोधी क्षमताको एउटा महत्त्वपूर्ण हिस्सा हो। इम्पेरिअल कलेज लन्डनका अनुसन्धानकर्ताहरूका अनुसार कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएका मानिसहरूमा जून महिनादेखि सेप्टेम्बर महिनाको बीचमा २६ प्रतिशतले एन्डीबडी घटेको पाइएको छ। रोग प्रतिरोधी क्षमता कम… Continue reading कोरोना भाइरस सङ्क्रमणपछि एन्टीबडीमा ‘तीव्र गतिमा ह्रास’

नेपालमा मृतकको संख्या १०२ पुग्यो : कोरोना संक्रमणबाट थप ३ जनाको मृत्यु

३१ श्रावण २०७७, शनिबार काठमाडौं – नेपालमा शनिबार थप ३ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । कपिलवस्तु, पर्सा र धनुषामा एक / एक जनाको मृत्यु भएको हो । यो सँगै कोरोना संक्रमितको मृत्युको संख्या १०२ पुगेको छ ।योसँगै नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या १०२ पुगेको छ… Continue reading नेपालमा मृतकको संख्या १०२ पुग्यो : कोरोना संक्रमणबाट थप ३ जनाको मृत्यु

कोरोनाको नकारात्मक उर्जा नाश गर्न आज घरघरमा दीप प्रज्वलन

काठमाडौं-ज्योतिषीहरुले आज राति दीप प्रज्वलन गर्न आग्रह गरेका छन् । ज्योतिषीय हिसावमा आज राति ९ बजेपछिको समय अमृत समय भएकाले दीप प्रज्वलन गर्न आग्रह गरेका हुन् । कोरोना भाइरसले विश्वमा विष फैलाइरहेको परिस्थितिमा दीप प्रज्वलन गर्दा विश्वमा सकारात्मक उर्जाको प्रवाह हुने ज्योतिषी हरिहर अधिकारी बताउँछन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले समेत आज राति ९ बजेको… Continue reading कोरोनाको नकारात्मक उर्जा नाश गर्न आज घरघरमा दीप प्रज्वलन