नेपाली कांग्रेसले आज देशभर प्रदर्शन गर्दै ।

२९ मंसिर, काठमाण्डौ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आज देशभर प्रदर्शन गर्ने भएको छ । कांग्रेसले ७७ वटै जिल्लामा सरकार सर्वसत्तावादको अभ्यासमा लागेको भन्दै प्रदर्शन गर्न लागेको हो । तनँहुमा पुल उद्घाटन गर्न पुगेका वरिष्ठ नेता रामचन्द्र पौडेललाई अवरोध गरेपछि आक्रोशित बनेको कांग्रेस सडकमा उत्रिएको हो । देशमा भ्रष्टाचार बढेको, प्रधानमन्त्री स्वयं भ्रष्टाचारीको संरक्षणमा… Continue reading नेपाली कांग्रेसले आज देशभर प्रदर्शन गर्दै ।

दसैँ बिदामा जाने सैनिकलाई नेपाली सेनाले घरसम्म पुर्‍याउने

३० असोज, काठमाडौं । दसैँ बिदामा जाने सैनिकलाई नेपाली सेनाले घरसम्म पुर्‍याउने  व्यवस्था गरेको छ।  कोरोना संक्रमणको जोखिम हुन भएकाले सेनाले सेनाले आफ्नै सवारी साधनमा घर पु¥याउने व्यवस्था गरेको हो । सार्वजनिक यातायातमा कोरोना संक्रमणको अति जोखिम हुने देखिएपछि सेनाले आफ्नै सवारी साधनमा घर पु¥याउने व्यवस्था बारे अगाडिनै कार्यगर्न थालेको हो । सवारी साधनको व्यवस्था… Continue reading दसैँ बिदामा जाने सैनिकलाई नेपाली सेनाले घरसम्म पुर्‍याउने

सर्लाहीका सिडीओ सहित ५ जनामा कोरोना पुष्टि, जिल्ला प्रशासन कार्यालयको सेवा प्रभावित

सर्लाही, २५ असोज । सर्लाहीका प्रमुख जिल्ला अधिकारी ( सिडीओ ) सुरेन्द्र पौडेललाई कोरोना संक्रमण पुष्टि भएपछि जिल्ला प्रशासन कार्यालयबाट हुने काम प्रभावित भएको छ । सिडिओलाई कोरोना संक्रमण देखिएपछि जिल्ला प्रशासन कार्यालयको सेवा एक साताको लागि बन्द हुने भएको छ । कार्यालयको काम आगामी आइतबारदेखि मात्रै हुन ेस्रोतले जनाएको छ । कार्यालयका एक जना… Continue reading सर्लाहीका सिडीओ सहित ५ जनामा कोरोना पुष्टि, जिल्ला प्रशासन कार्यालयको सेवा प्रभावित