असार १०, २०७७ बैतडी : बैतडीका एक पुरुषको कैलालीको धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा मृगौलाको डायलासिस गराउन गएका बेला मृत्यु भएको छ। मृत्यु हुनेमा मेलौली नगरपालिका वडा नम्वर ३ का ४७ बर्षीय पुरुष रहेका छन्। डायलासिस गराउनका चिकित्सकहरुले सुझाव दिएका भएपनि कोरोना परीक्षण नहुँदा सम्म डायलासिस गर्न नमिल्ने भनिएको मृतकका पारिवारिक स्रोतले बताएका छन्। तीन दिनसम्म… Continue reading डायलासिस गराउन अस्पताल पुगेका एक जनाको मृत्यु, कोरोना परीक्षण गरिँदै
Tag: कोरोना
गुल्मीमा थप ५ जनामा कोरोना पुष्टि
गुल्मी, असार १० । गुल्मीमा बुधबार ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।जिल्लाको मदाने गाउँपालिका र गुल्मीदरवार गाउँपालिकाका पाँच जनामा प्रादेशिक प्रयोगशाला रुपन्देहीमा गरिएको परीक्षणमा कोरोना पुष्टि भएको हो । आज फेला परेका नयाँ संक्रमितहरु सबै भारतबाट आएर क्वारेन्टिनमा बस्दै आएकाहरु रहेका छन् । अव जिल्लाभर कोरोना संक्रमितको संख्या दुई सय ४५ जना पुगेका… Continue reading गुल्मीमा थप ५ जनामा कोरोना पुष्टि
‘हट स्पट’भन्दा क्वारेन्टाइन डरमर्दो
काठमाडौं, असार १० । गत चैत ११ गते मुलुकभर लकडाउन घोषणा भएको दुई महिनासम्म सातवटा प्रदेश मध्ये कर्णालीमा संक्रमण शून्य थियो। गत जेठ ५ गते पहिलो संक्रमित दैलेखमा फेला परेका थिए। मुलुकभर कोराना संक्रमितको संख्या १० हजार नाघेको छ। जसमध्ये कर्णाली प्रदेशमा संक्रमितको संख्या १ हजार ३ सय ७ मा पुगेको छ। यस प्रदेशको दैलेख,… Continue reading ‘हट स्पट’भन्दा क्वारेन्टाइन डरमर्दो