बालिका हत्या प्रकरणमा दुई प्रहरी जिल्ला तानिए, गृह मन्त्रालयको छानबिन टोली घटनास्थलमा

१६ मंसिर, महोत्तरी । ६ वर्षीय गुलाब्स खातुनको हत्या घटनामा प्रहरीको हात रहेको भन्दै गाउँलेले आरोप लगाएका दुई प्रहरी जिल्ला तानिएका छन् । इलाका प्रहरी कार्यालय बर्दिबासमा कार्यरत सइ बीरेन्द्र सिंह र हवलदार फुलगेन मण्डल जिल्ला प्रहरी कार्यालय महोत्तरी तानिएका हुन् । एसपी टिका केसीका अनुसार उनीमाथि अनुसन्धान भइरहेको छ । गृहमन्त्रालयले बालिका हत्या प्रकरणलाई… Continue reading बालिका हत्या प्रकरणमा दुई प्रहरी जिल्ला तानिए, गृह मन्त्रालयको छानबिन टोली घटनास्थलमा