चलकको लापर्वाहीले विद्यार्थीको घटना स्थलमै मृत्यु

२४ मंसिर, महोत्तरी । महोत्तरीमा स्कुल बसबाट विद्यार्थी खस्दा एक विद्यार्थी को घटना स्थलमा मृत्यु भएको छ । मृत्यु हुनेमा रामगोपालपुर नगरपालिका बिसपिटी वस्ने १४ वर्षीय विद्यार्थी मोदसि सेक हुन । रामगोपालपुर नगरपालिका वडा नम्बर ५मा रहेको जानकी युगान्तर इंगलिस बोर्डिगं स्कुलको कक्षा ६ मा पढने विद्यार्थीहरुले भनेअनुसार बसको ढोकानिर उभिरहदा चालकले अचानक ब्रेक लगाउदा… Continue reading चलकको लापर्वाहीले विद्यार्थीको घटना स्थलमै मृत्यु