तिस क्विन्टल अलैचीसहित मिनीट्रक र चालक पक्राउ

१३ मंरिस,सिरहा । सिरहाको अलैचीसहित एक जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । कर्जन्हा नगरपालिका–३ बन्दीपुरबाट प्रहरीले अलैचीसहित मिनीट्रक र त्यसका चालक लाई नियन्त्रणमा लिएको हो । इलाका प्रहरी कार्यालय बन्दीपुरबाट खटिएको प्रहरी टोलीले पूर्वपश्चिम राजमार्गमा चेकजाँच गर्ने क्रममा अबैध अलैचीसहित मिनीट्रक र चालकलाई नियन्त्रणमा लिएको हो । तनहुँको शुक्लागण्डकी नगरपालिका– ५ का ३१ वर्षीय सुजन… Continue reading तिस क्विन्टल अलैचीसहित मिनीट्रक र चालक पक्राउ