चिनियाँ रक्षामन्त्री वेइ फेङ्ह नेपाल आउँदै

१४ मंसिर, काठमाडौं । आज चिनियाँ रक्षामन्त्री वेइ फेङ्ह नेपाल आउँने टुङगो भएको हो । केही घण्टाका लागि काठमाडौं आउन लागेका त्यसपछि उनी आजै काठमाडौंबाट फिर्ता हुनेछन् । भारतीय विदेश सचिव हर्षवर्द्धन श्रृंगला नेपाल भ्रमण गरी फर्किएलगत्तै हुन लागेको चिनियाँ रक्षामन्त्रीको आगमनलाई कतिपयले अर्थपूर्ण ठानेका छन् । परराष्ट्र मन्त्रालयले उनले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी… Continue reading चिनियाँ रक्षामन्त्री वेइ फेङ्ह नेपाल आउँदै