चिसोले कठयाङ्ग्रिएर सिरहामा चारजनाको मृत्यु

३० मंसिर, सिरहा मंसिर महिना लागे यता सिरहामा चिसोले कठ्याङ्गिएर चारजनाको मृत्यु भएको छ । जिल्ला प्रशासन कार्यालय सिरहाकाअनुसार मृत्यु हुनेमा बरियरपटी गाउँपालिका ५ झिझौलका २५ वर्षीय रवीन्द्र यादव, मिर्चैया नगरपालिका ११ गदहवाका २५ वर्षीय अरूणकुमार यादव, कर्जन्हा नगरपालिका ३, बन्दिपुरका ७० वर्षीय बिल्टु महतो र कर्जन्हामै मृत्यु भएका एकको भने पहिचान हुन नसकेको जिल्ला… Continue reading चिसोले कठयाङ्ग्रिएर सिरहामा चारजनाको मृत्यु