पाखंडवाद अंध विश्वास ,छुवाछुट र दहेज जस्तो सामाजिक कुरीतिहरुको अव अन्त्य हुने :संत रामपाल जी महराज जी को संदेश

७ मंसिर,महोत्तरी । दाईजोकै कारणले मधेशमा वर्षेनि संयौ संख्यामा छोरीहरुको अकालमै मृत्यू भईरहेका छन । यसका लागि कयौ संघसंस्थाहरु दाईजोको विरद्ध अभियान समेत चलाईरहेका हामी देख्छौ । ति सबै कार्यक्रमहरु केबल पैसाका लागि मात्र हो की जस्तो लाग्यो । यो संसरमा जातिवादका नारा लगाउनेहरु लाम्वध भेटिन्छन ,तर खैत परिवर्तन । महोत्तरीको बर्दिवासमा भएको यो जोडिको… Continue reading पाखंडवाद अंध विश्वास ,छुवाछुट र दहेज जस्तो सामाजिक कुरीतिहरुको अव अन्त्य हुने :संत रामपाल जी महराज जी को संदेश