छिमेकीको भाइचारामा जंगली निलगाइ तगारो

१३ मंसिर,महोत्तरी । महोत्तरीको बर्दिबास नगरपालिकाको पशुपतिनगर, किसाननगरका , प्रेमनगर र भंगहा नगपालिकाको जमुनिया , हात्तिर्सवाका कृषकहरु जंगली निलगाइका कारण आतंकित बनेका छन । खेत तथा बारीमा प्रबेश गरि दु ख गरेर लगाएको बालीनाली नष्ट बनाएका कारण पछिल्लो समय कृषकहरु निलगाइको कारण आतंकित बन्दै गएको हुन । छिमेकीहरुमा समेत निलगाइको कारण मनमुटाव बढ्दै गएको छ… Continue reading छिमेकीको भाइचारामा जंगली निलगाइ तगारो