जनकपुर विमानस्थलको नयाँ टर्मिनल भवनको उद्घाटन

काठमाण्डाै – जनकपुर विमानस्थलमा निर्माण गरिएको नयाँ टर्मिनल भवनको उद्घाटन भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले जनकपुर विमानस्थलको नयाँ टर्मिनल भवनको उद्घाटन गर्नु भएको हो । जनकपुरलाई क्षेत्रीय विमानस्थलको रुपमा विकास गर्ने परिकल्पनाअनुसार नयाँ टर्मिनल भवनमा नेपालमै पहिलो पटक नयाँ प्रविधिको प्रयोग गरिएको पनि विमानस्थलले जनाएको छ । जनकपुर विमानस्थलमा… Continue reading जनकपुर विमानस्थलको नयाँ टर्मिनल भवनको उद्घाटन