टीकापुर घटनाः  रेशम चौधरीसहित ८ जनालाई सुनायो जन्मकैदको फैसला

३ पुस, महोत्तरी । उच्च अदालत दिपायलले रेशम चौधरीसहित ८ जनालाई जन्मकैदको फैसला सुनाएको छ । पाँच वर्षअघि नौ जनाको ज्यान जाने गरी कैलालीको टीकापुरमा भएको घटनाको कारण उनीहरुलाई उच्च अदालत दिपायलले जन्मकैदको सजाय सुनाएको हो । उच्च अदालत दिपायलका न्यायाधीसद्वय टेकनारायण कुँवर र सीताराम मण्डलको संयुक्त इजलासले बिहीबार यो फैसला सुनाएको हो । थरुहट… Continue reading टीकापुर घटनाः  रेशम चौधरीसहित ८ जनालाई सुनायो जन्मकैदको फैसला