जर्मनीमाथि स्पेनको आधा दर्जन गोल : ऐतिहासिक जित

एजेन्सी, ३ मंसिर । यूईएफए नेसन्स लिग अन्तर्गत समूह चरणको अन्तिम खेलमा स्पेनले जर्मनीमाथि आधा दर्जन गोल गरेको छ । नेपाली समयअनुसार बुधबार बिहान भएको खेलमा स्पेनले जर्मनीमाथि ६- ० को ऐतिहासिक जित निकालेको हो । स्पेनको ऐतिहासिक जितमा फेरान टोरेसले ह्याट्रिक गर्दा रोड्री गरे भने मिकेल ओयाराज्बाल र अल्भारो मोराटाले १(१ गोल गरे ।… Continue reading जर्मनीमाथि स्पेनको आधा दर्जन गोल : ऐतिहासिक जित