जीप दुर्घटना हुँदा एकको मृत्यु, ११ घाइते

३ कात्तिक,लमजुङ । पहाडी जिल्ला लमजुङ गण्डकी प्रदेशअन्तर्गत दोर्दी गाउँपालिका–४ सिख्रेभिर नजिकै किसेदी खोलामा बोलेरो जीप दुर्घटना हुँदा एकको मृत्यु भएको छ भने ११ जना घाइते भएका छन् । सुन्दरबजार नगरपालिकाबाट दोर्दी–५ पाचोक जाँदै गरेको ग१ज ७१२७ नंको जीप मङ्गलबार साँझ दुर्घटना हुँदा पाचोककै ७० वर्षीय सोनी गुरुङको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ… Continue reading जीप दुर्घटना हुँदा एकको मृत्यु, ११ घाइते