दशैंको टिका आज, कति बजे छ साइत ?

दशैँको मुख्य दिन अर्थात आज टिका । मान्यजनको हातबाट टिका र जमरा ग्रहण गर्ने दिन । यस दिन बिहान नौ रात १० दिन पूजा गरिएको स्थलमा देवी विसर्जनका लागि बिहान १०: ११ बजेको साइत शुभ रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्राडा रामचन्द्र गौतमले बताए । विजयादशमीमा साइत नै खोजेर टीका लगाउनेका लागि भने बिहान… Continue reading दशैंको टिका आज, कति बजे छ साइत ?