नेपाल र चीनले सगरमाथाको उचाइ घोषणा गर्ने

२३ मंसिर, काठमाडौं । नेपाल र चीनले सगरमाथाको संयुक्त उचाइ घोषणा गर्नेछन् । आज अपरान्ह पउने २ बजे सगरमाथाको नयाँ उचाइ घोषणा हुँदैछ । जसको प्रत्यक्ष प्रसारण नेपाल टेलिभिजनले गर्दैछ । यस अगाडि भएको सहमति अनुसार नेपाल र चीनले सगरमाथाको संयुक्त उचाइ घोषणा गर्ने निर्णय गरेका हुन् । सन् २००५ देखि नेपाल र चीनको बिचमा… Continue reading नेपाल र चीनले सगरमाथाको उचाइ घोषणा गर्ने