चुनाव हारे पनि डोनल्ड ट्रम्पद्वारा पद नछाड्ने संकेत, सर्बोच्चमा अपिल गर्ने घोषणा

वासिंगटन डिसी , २१ कात्तिक । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमरिकी राष्ट्रपतिय निर्वाचनमा अवैधानिक भोटहरु गनिएको आरोप लगाएका छन् । उनले हाल घोषित निर्वाचन परिणामप्रति असन्तुष्टि जनाउंदै त्यसका विरुद्ध अर्थात् हालको परिणाम उल्टाउन सर्बोच्च अदालतमा मुद्धा दायर गर्न जाने घोषणा गरेका छन् । ह्वाइट हाउसमा अमेरिकी समयअनुसार, बिहीबार सांझ एक विशेष पत्रकार सम्मेलन गर्दै सो… Continue reading चुनाव हारे पनि डोनल्ड ट्रम्पद्वारा पद नछाड्ने संकेत, सर्बोच्चमा अपिल गर्ने घोषणा