नेपालले गरिरहेको सार्क सम्मेलन पहललाई पाकिस्तानद्वारा प्रशंसा

२५ मंसिर, महोत्तरी । नेपालले दक्षिण एसियाली सहयोग संगठन (सार्क) को अवरुद्ध शिखर सम्मेलनलाई सकेसम्म छिटो आयोजना गर्नका लागि गरिरहेको पहललाई पाकिस्तानव्दारा स्वागत गरिएको छ । नेपाली राजदूत तापस अधिकारीसँगको भेटमा पाकिस्तानका विदेश सचिव सोहेल मोहमदले यस्तो धारणा राखेका हुन् । भेटमा नेपाल र पाकिस्तानको बीचमा रहेको बहुआयामिक सम्बन्धको बारेमा छलफल भएको मन्त्रालयले जनाएको छ… Continue reading नेपालले गरिरहेको सार्क सम्मेलन पहललाई पाकिस्तानद्वारा प्रशंसा