प्रधानमन्त्री ओलीले कहाँबाट चुनाव लड्ने– एमाले की नेकपा ?

६ पुस, महोत्तरी । सोमबार बिहान प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटारमा आफूनिकटका सांसदहरूको भेलामा कार्यकारी अध्यक्ष प्रचण्डमाथि प्रश्न गरेका छन् –एमालेको अध्यक्षलाई कारबाही गर्ने ? संविधानविपरीत संसद भंग गर्ने र मध्यावधि निर्वाचनमा जाने निर्णय लिएका प्रधानमन्त्री ओलीले चालेको असंवैधानिक कदमपछि अब उनले पूर्वएमालेलाई ब्युँताउने सम्भावना बढेको छ । आजको भेलामा उनको अभिव्यक्तिले पनि एमाले ब्युँतिने… Continue reading प्रधानमन्त्री ओलीले कहाँबाट चुनाव लड्ने– एमाले की नेकपा ?