देशभर आंशिक ठाउँमा वर्षा र हिमपातको सम्भावना

२६ मंसिर,काठमाडौँ । जल तथा मौसम पूर्वानुमान महाशाखाले शुक्रबारको मौसम पूर्वानुमान जारी गरेको छ । आज मौसममा आंशिक देखि सामान्य बदली रहि सुदूरपश्चिम र कर्णाली प्रदेशका उच्च पहाडी भूभागमा हल्का हिमपात र वर्षाको सम्भावना रहको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यस्तै प्रदेश १ का पहाडी भूभागका केही स्थानमा समेत हल्का वर्षाको सम्भावना रहेको छ… Continue reading देशभर आंशिक ठाउँमा वर्षा र हिमपातको सम्भावना