दशैंका बेलामा बिजुलीको मागमा कमी : दैनिक ३ करोडभन्दा बढीको बिजुली खेर जाँदै

File Photos: THT

१२ कात्तिक, काठमाडौं । दशैंका कारण विद्युतको माग धेरै कम भयो । सामान्यतयाः दशैंका बेलामा यसरी बिजुलीको मागमा कमी आउँछ । दशैंका कारण दिनमा ३० लाख युनिटभन्दा बढी बिजुली खेर (स्पिल) जाँदैछ । अहिले दैनिक ३ करोडको बिजुली खेर जाँदा नेपाल विद्युत प्राधिकरणसँग न तत्कालै खपत बढाउने न कुनै विकल्प छ, न त भारत नै… Continue reading दशैंका बेलामा बिजुलीको मागमा कमी : दैनिक ३ करोडभन्दा बढीको बिजुली खेर जाँदै