कपिलवस्तुको नगर स्तरीय जनमत पार्टी को कार्यालयको उद्घाटन

धनी राम कोईरी २१ मंसिर,कपिलवस्तु । कपिलवस्तुको महाराजगन्ज नगरपालिका वडा २ गैडहवा मा नगर स्तरीय जनमत पार्टीको कार्यालय को उद्घाटन सम्पन्न भएको छ । उद्घाटन कार्यक्रममा जनमत पार्टीका कार्याकर्ताहरु सहभागीता रहेको थियो । उद्घाटन सम्पन्न भए लगतै सहभागीहरु परिचय दिदै सम्पन्न गरियो ।