सिटी केयर अस्पतालद्वारा स्कूलमा निःशुल्क स्वास्थय शिविर

२७ मंसिर, धनुषा । सिटी केयर अस्पतालले निःशुल्क स्वास्थय शिविर आयोजना गरेको छ । स्वास्थय शिविर चौतारी नेपाल र आधारभूत मा बी को सहकार्यमा आयोजना गरिएको हो । उक्त स्वास्थय शिविर धनुषा जिल्लाको ढलकेबरमा आयोजना गरिएको हो । डॉ इस्वर कार्की को नेतृत्वमा गएको चिकित्सक टोलीले २११ जनाको स्वस्थ्य परीक्षण गरेको छ । साथै औसधि… Continue reading सिटी केयर अस्पतालद्वारा स्कूलमा निःशुल्क स्वास्थय शिविर

प्रहरीकै सेटिङमा दर्जनौ अवैध घरेलु मदिरा उत्पादन हुँदै

कार्तिक ६,धनुषा । प्रहरीकै सेटिङमा दर्जनौ अवैध घरेलु मदिरा उत्पादन भईरहेको तथ्य खुलेका छन । धनुषाको सहिदनगर नगरपालिका यदुकोहा बजारस्थित भट्टी चोकमा मा ठूलो मात्रामा अवैध मदिरा उत्पादन भइरहेको पाइएको हो । यदुकोहा बजारस्थित भट्टी चोकमा ईलाका प्रहरी कार्यालयसँगै टाँसिएर अवैध घरेल्ुा मदिरा उत्पादन भइरहेको पाइएको हो । केहीदिन अघि यस्तै अवैध घरेलु मदिरा भट्टीबाट… Continue reading प्रहरीकै सेटिङमा दर्जनौ अवैध घरेलु मदिरा उत्पादन हुँदै

कमलाको त्रास,वर्षेनी उठीबास

३० असार २०७७, मंगलवार गोबिन्द महतो ,जनकपुरधाम बाढीले खेत बगाएर लान्छ, घरखेत पानीमा डुब्छ, चूरेबाट खाएको पानीको भेलले छिनमै खेतलाई बगार बनाउँछ, यो त हाम्रो वर्षेनी नियती नै बनेको छ । धनुषा र सिरहाको सिमाना छुट्टयाउने कमला नदी तटीय क्षेत्रका बाढीपिडित कमलदेव यादवको यो पिडा उनको मात्रै हाईन् । उनी जस्तै नदी तटीय क्षेत्रका दजर्नौ… Continue reading कमलाको त्रास,वर्षेनी उठीबास