नयाँ सिलिन्डर किन्दा अनिवार्य रुपमा रसिद लिन उपभोक्तालाई आग्रह

२७ असोज, काठमाडौं । नेपाल ग्यास उत्पादक संघले ग्यास सहितको नयाँ सिलिन्डर किन्दा डिलरबाट अनिवार्य रुपमा रसिद लिन उपभोक्तालाई आग्रह गरेको छ । हिजो एक विज्ञप्ति जारी गर्दै संघले उपभोक्तालाई यस्तो आग्रह गरेको हो । यसअघि बागमती प्रदेशमा मात्रै यो नियम लागू भएपनि अब भने देशभर लागू हुनेछ । सिलिन्डरको धरौटी मूल्य बुधबारदेखि दुर्गम जिल्लाबाहेक… Continue reading नयाँ सिलिन्डर किन्दा अनिवार्य रुपमा रसिद लिन उपभोक्तालाई आग्रह