शारदिय नवरात्रको नवौँ दिन, देवी सिद्धिदात्रीको पूजा तथा अर्चना गर्नाले मिल्नेछ यस्तो लाभ

बर्दिबास,अशोज ९ । आज नवारात्रको नवौँ दिन । आजकै दिन सिद्धिदात्री स्वरुप नवदुर्गा भवानीको पूजा तथा आराधना गरेर मनाईन्छ । देवी दुर्गाको नवौँ रुवरुपमा सिद्धिदात्रीको नामले चिनिनुहुन्छ । यस दिन शास्त्रीय बिधि बिधान वा पूर्ण निष्ठापूर्वक साधना गर्ने साधकको सबै प्रकारका सिद्धि प्राप्त हुने र पुरै संसार विजय गर्र्ने सामर्थ्य प्राप्त हुने कुरा शास्त्रमा उल्लेख… Continue reading शारदिय नवरात्रको नवौँ दिन, देवी सिद्धिदात्रीको पूजा तथा अर्चना गर्नाले मिल्नेछ यस्तो लाभ