सरकारको हर्कतले सिङ्गो प्रदेश बदनाम हुदै : युवा नेता साह

१४ मंसिर,धनुषा । प्रदेश २ सरकारले बेथिती, भ्रष्टाचार र कुशासनमा नयाँ नयाँ कीर्तिमान खडा गरेको आरोप नेकपाका युवा नेता चन्द्र भुषण साहले लगाएका छन् । टक नेपाल टिभि मार्फत नेता साहले भने, “प्रदेश नम्वर २ सरकारको विभागीय मन्त्रालयहरुको क्षेत्राधिकार बारे नेपालको कानूनमा स्पष्ट व्यवस्था दिएको छ । प्रदेश २ सरकारको मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय, उद्योग… Continue reading सरकारको हर्कतले सिङ्गो प्रदेश बदनाम हुदै : युवा नेता साह