टुट्यो ओली र दाहालबीच संवाद

१२ मंसिर,काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्रको विवाद चर्किँदै गइरहेका बेला अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालका बीचमा संवाद टुटेको छ। गत ३ मंसिरको सचिवालय बैठकमा प्रधानमन्त्री समेत रहेका अध्यक्ष ओलीमाथि गम्भीर आरोप लगाउँदै अध्यक्ष दाहालले प्रस्ताव पेस गरेपछि संवाद टुटेको हो। त्यसभन्दा अघि विभिन्न विषयमा छलफल हुँदै आएको भए पनि ३… Continue reading टुट्यो ओली र दाहालबीच संवाद