प्रधानमन्त्री आलीले बोलाए केन्द्रीय कमिटी बैठक

६ पुस, महोत्तरी । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले पनि केन्द्रीय कमिटीको बैठक बोलाएका छन् । मंगलबार बिहान ९ बजे बालुवाटारमा प्रधानमन्त्री आलीले केन्द्रीय कमिटी बैठक बोलाएको बारे नेकपा केन्द्रीय सदस्य महेश बस्नेतले जानकारी दिए । यसअघि नेकपाको आइतबार बसेको स्थायी कमिटीको बैठकले मंगलबार दिउँसो १ बजे केन्द्रीय कमिटीको बैठक… Continue reading प्रधानमन्त्री आलीले बोलाए केन्द्रीय कमिटी बैठक

प्रधानमन्त्री ओलीले कहाँबाट चुनाव लड्ने– एमाले की नेकपा ?

६ पुस, महोत्तरी । सोमबार बिहान प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटारमा आफूनिकटका सांसदहरूको भेलामा कार्यकारी अध्यक्ष प्रचण्डमाथि प्रश्न गरेका छन् –एमालेको अध्यक्षलाई कारबाही गर्ने ? संविधानविपरीत संसद भंग गर्ने र मध्यावधि निर्वाचनमा जाने निर्णय लिएका प्रधानमन्त्री ओलीले चालेको असंवैधानिक कदमपछि अब उनले पूर्वएमालेलाई ब्युँताउने सम्भावना बढेको छ । आजको भेलामा उनको अभिव्यक्तिले पनि एमाले ब्युँतिने… Continue reading प्रधानमन्त्री ओलीले कहाँबाट चुनाव लड्ने– एमाले की नेकपा ?

नेकपा स्थायी कमिटीको आज बैठक बस्दै

२१ मंसिर, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठक आज बस्दै छ । दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा बस्ने बैठकमा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’का अलग–अलग प्रस्ताव पेश हुने कार्यसूची छ । शनिबारको सचिवालय बैठकमा सहमति नमिलेपछि ती प्रस्ताव स्थायी कमिटीमा लैजाने निर्णय भएको थियो । स्थायी कमिटीको… Continue reading नेकपा स्थायी कमिटीको आज बैठक बस्दै

मध्यरातको त्यो दौडधूप : जसले टार्यो नेकपाको खड्गो !

३ मंसिर,काठमाडौं ।सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)भित्र देखिएको संकट तत्कालका लागि टरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूमाथि लागेका आरोपहरूको प्रतिवाद बैठकमै लिखित ढंगले गर्ने र त्यसका लागि समय चाहिने बताएपछि बुधवार बसेको सचिवालय बैठक १० दिनसम्म स्थगित गर्ने निर्णय भएको हो । आफूविरुद्ध अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रस्तावका रूपमा आरोपपत्र पेश गरेको… Continue reading मध्यरातको त्यो दौडधूप : जसले टार्यो नेकपाको खड्गो !

जस्तोसुकै परिस्थितिको सामना गर्न तयार रहन मन्त्रीहरूलाई प्रधानमन्त्रीको आग्रह

काठमाडौं, २१ कात्तिक । सरकार सञ्चालन र पार्टीका गतिविधिका बारेमा पार्टीभित्रको विवाद उत्कर्षमा पुगेको बेला बिहीवार प्रधानमन्त्री ओली र नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भेटवार्ता भएको छ । ओली र प्रचण्डबीच ५ दिनपछि पुनः भेटवार्ता भएको हो । प्रधानमन्त्रीलाई भेट्न बालुवाटार पुगेका प्रचण्ड र ओलीबीच साढे २ घण्टा जति छलफल भए पनि कुनै पनि विषयमा… Continue reading जस्तोसुकै परिस्थितिको सामना गर्न तयार रहन मन्त्रीहरूलाई प्रधानमन्त्रीको आग्रह