नेतृत्वको नाम बेचेर नेताहरु ठूलो बन्न खोजे : प्रभु साह

१६ कात्तिक, सप्तरी । सप्तरीको शम्भुनाथ नगरपालिकामा आइतबार कार्यकर्ता भेटघाटका क्रममा अध्यक्ष साहले सत्तारुढ नेपाल म्युनिस्ट पार्टी (नेकपा) प्रदेश २ का अध्यक्ष प्रभु साहले पार्टीभित्रका नेताहरुले आफूलाई ठूलो भनिरहे पनि पार्टीको कुनै काम नगरेको बताएका छन् । अध्यक्ष साहले प्रदेशका केही नेताहरुले “म फलानाको मान्छे भन्दै ” आफूलाई ठूलो देखाउन व्यस्त रहेको बताए । ‘म… Continue reading नेतृत्वको नाम बेचेर नेताहरु ठूलो बन्न खोजे : प्रभु साह