नेकपाका दुई अध्यक्षबीच बालुवाटारमा एक घण्टा छलफल

काठमाडौं, २० कात्तिक । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालबीच बालुवाटारमा छलफल भएको छ। प्रधामन्त्रीका सञ्चार विज्ञ रामशरण बजगाईंका अनुसार बालुवाटारमा दुई अध्यक्षबीच एक घण्टा छलफल भएको थियो। ‘उहाँहरुबीच भेटवार्ता भएको छ। के विषयमा कुराकानी भयो भन्ने जानकारी भएन,’ उनले भने। पार्टीभित्र देखिएको विवाद लामो समयदेखि समाधान हुन… Continue reading नेकपाका दुई अध्यक्षबीच बालुवाटारमा एक घण्टा छलफल