नेपाल चेम्बर अफ कमर्सको ७० औंं वर्ष दिवसको अवसरमा बर्दिवासमा कार्यालय उद्घाटन

२७ असोज महोत्तरी । महोत्तरी चेम्बर आफ कमर्स द्वारा आयोजना गरिएको नेपाल चेम्बर आफ कमर्सको ७० बार्षिक उत्सवमा महोत्तरी चेम्बर आफ कमर्सले आफनोे कार्यालय उद्घाटन गरेका हुन। मंगलबार चेम्बर भवन बर्दिवास १ मा आयोजित चेम्बर दिवस कार्यक्रम माझ प्रदेश २ का प्रदेश सभा सद्स्य माननिय सारदा थापोले शुभकामना दिदै झण्डोत्तलन गरी कार्यालय उद्घाटन गरेको हो।… Continue reading नेपाल चेम्बर अफ कमर्सको ७० औंं वर्ष दिवसको अवसरमा बर्दिवासमा कार्यालय उद्घाटन