नेपाल भारत सीमा नाका खुलाउन माग सहित सर्लाही जिल्ला बन्द

१ पुस, सर्लाही । नेपाल भारत सीमा नाका खुलाउन मग सहित सर्लाही जिल्ला बन्द गरिएको छ । भारतसँगको सीमा र हुलाकी सडक निर्माणको कामलाई तीब्रता दिन माग राख्दै बुधबार जिल्ला बन्द गरिएको छ । जिल्ला समन्वय समितिका प्रमुख मेथुर चौधरीको आह्वानमा सर्लाही जिल्लाका सबै स्थानीय तह बन्द गरिएको हो । जिल्लाभरका बजार, पसल, सरकारी कार्यालय,… Continue reading नेपाल भारत सीमा नाका खुलाउन माग सहित सर्लाही जिल्ला बन्द