घाइते भएका युवकको उपचारको क्रममा मृत्यु, अभियुक्त पक्राउ

२८ मंसिर, महोत्तरी । पर्सामा लेनदेनको विषयलाई लिएर झगडा हुँदा घाइते भएका एक युवकको उपचारको क्रममा मृत्यु भएको छ । मृत्यु हुने युवक पर्टेवासुगौली गाउँपालिका–१ सिरहीका २४ वर्षीय उमेश ठाकुर रहेका छन् । मंसिर २४ गते बिहानलि पर्टेवासुगौली गाउँपाका–१ रंगपुर टाँडीका ३० वर्षीय आनन्दप्रसाद थारु र उमेश ठाकुरबीच लेनदेनको विषयलाई लिएर झगडा भएको थियो । त्यही… Continue reading घाइते भएका युवकको उपचारको क्रममा मृत्यु, अभियुक्त पक्राउ