प्रधानमन्त्री ओलीले कहाँबाट चुनाव लड्ने– एमाले की नेकपा ?

६ पुस, महोत्तरी । सोमबार बिहान प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटारमा आफूनिकटका सांसदहरूको भेलामा कार्यकारी अध्यक्ष प्रचण्डमाथि प्रश्न गरेका छन् –एमालेको अध्यक्षलाई कारबाही गर्ने ? संविधानविपरीत संसद भंग गर्ने र मध्यावधि निर्वाचनमा जाने निर्णय लिएका प्रधानमन्त्री ओलीले चालेको असंवैधानिक कदमपछि अब उनले पूर्वएमालेलाई ब्युँताउने सम्भावना बढेको छ । आजको भेलामा उनको अभिव्यक्तिले पनि एमाले ब्युँतिने… Continue reading प्रधानमन्त्री ओलीले कहाँबाट चुनाव लड्ने– एमाले की नेकपा ?

नेकपा स्थायी कमिटीको आज बैठक बस्दै

२१ मंसिर, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठक आज बस्दै छ । दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा बस्ने बैठकमा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’का अलग–अलग प्रस्ताव पेश हुने कार्यसूची छ । शनिबारको सचिवालय बैठकमा सहमति नमिलेपछि ती प्रस्ताव स्थायी कमिटीमा लैजाने निर्णय भएको थियो । स्थायी कमिटीको… Continue reading नेकपा स्थायी कमिटीको आज बैठक बस्दै