कोभिड-१९ को त्रासमा कैदीबन्दी

महोत्तरी, चैत २३ । कोभिड-१९ को सन्त्रासबीच महोत्तरी कारागारका कैदीबन्दी राम्ररी निदाउन पाए । कोभिड-१९ सङ्क्रमण छल्न एकअर्काबीच (शारीरिक दूरी) कम्तीमा तीन फिट राख्नुपर्ने सन्देश सुन्दै आएका जलेश्वरस्थित महोत्तरी कारागारका कैदीबन्दी ठाउँ अभावले खाँदिएर बस्नु परेपछि सन्त्रासले राम्ररी निदाउन नपाए । “हजुर, रेडियो सुन्छौँ, टेलिभिजन हेर्छौँ, एकअर्कासँग कम्तीमा तीन फिट पर बस्नुहोस् भन्ने सन्देश हुन्छ”,… Continue reading कोभिड-१९ को त्रासमा कैदीबन्दी