नेकपा स्थायी कमिटीको आज बैठक बस्दै

२१ मंसिर, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठक आज बस्दै छ । दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा बस्ने बैठकमा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’का अलग–अलग प्रस्ताव पेश हुने कार्यसूची छ । शनिबारको सचिवालय बैठकमा सहमति नमिलेपछि ती प्रस्ताव स्थायी कमिटीमा लैजाने निर्णय भएको थियो । स्थायी कमिटीको… Continue reading नेकपा स्थायी कमिटीको आज बैठक बस्दै

प्रचण्डले पार्टी कार्यालय धुम्बाराहीमा बोलाएको बैठकमा अर्का अध्यक्ष ओली नजाने

काठमाडौं, २१ कात्तिक । पटक पटक पार्टी कमिटीको बैठक बोलाउन आग्रह गरे पनि प्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी का अध्यक्ष केपी शर्मा ‌ओली बैठक बोलाउन तयार नभएपछि अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी कार्यालय धुम्बाराहीमा सचिवालय सदस्यहरुको बैठक बोलाएका छन्। तर, प्रचण्डले बोलाएको बैठकमा ओली भने नजाने भएका छन्। पार्टीमा विवाद चर्किरहेका कार्यकारी अध्यक्ष प्रचण्डले… Continue reading प्रचण्डले पार्टी कार्यालय धुम्बाराहीमा बोलाएको बैठकमा अर्का अध्यक्ष ओली नजाने