प्रधानमन्त्री आलीले बोलाए केन्द्रीय कमिटी बैठक

६ पुस, महोत्तरी । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले पनि केन्द्रीय कमिटीको बैठक बोलाएका छन् । मंगलबार बिहान ९ बजे बालुवाटारमा प्रधानमन्त्री आलीले केन्द्रीय कमिटी बैठक बोलाएको बारे नेकपा केन्द्रीय सदस्य महेश बस्नेतले जानकारी दिए । यसअघि नेकपाको आइतबार बसेको स्थायी कमिटीको बैठकले मंगलबार दिउँसो १ बजे केन्द्रीय कमिटीको बैठक… Continue reading प्रधानमन्त्री आलीले बोलाए केन्द्रीय कमिटी बैठक

संसद विघटन भएसँगै गर्मियो देशको राजनितिक

५ पुस, महोत्तरी । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद विघटन गरेकी छन् । साथै, आमनिर्वाचनको मितिसमेत तोकिएको छ । आइतबार बिहान बसेको मन्त्रिपरिषद् बैठकपछि प्रधानमन्त्री ओलीले संसद विघटन गर्ने प्रस्ताव राष्ट्रपतिसमक्ष लगेका थिए । संसद विघटनको प्रस्तावको मन्त्रीहरूबाटै विरोध भएको थियो भने सत्तारुढ र विपक्षी दलहरुले समेत संविधानविपरीत भएको बताएका थिए… Continue reading संसद विघटन भएसँगै गर्मियो देशको राजनितिक

नेपाली कांग्रेसले आज देशभर प्रदर्शन गर्दै ।

२९ मंसिर, काठमाण्डौ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आज देशभर प्रदर्शन गर्ने भएको छ । कांग्रेसले ७७ वटै जिल्लामा सरकार सर्वसत्तावादको अभ्यासमा लागेको भन्दै प्रदर्शन गर्न लागेको हो । तनँहुमा पुल उद्घाटन गर्न पुगेका वरिष्ठ नेता रामचन्द्र पौडेललाई अवरोध गरेपछि आक्रोशित बनेको कांग्रेस सडकमा उत्रिएको हो । देशमा भ्रष्टाचार बढेको, प्रधानमन्त्री स्वयं भ्रष्टाचारीको संरक्षणमा… Continue reading नेपाली कांग्रेसले आज देशभर प्रदर्शन गर्दै ।

जस्तोसुकै परिस्थितिको सामना गर्न तयार रहन मन्त्रीहरूलाई प्रधानमन्त्रीको आग्रह

काठमाडौं, २१ कात्तिक । सरकार सञ्चालन र पार्टीका गतिविधिका बारेमा पार्टीभित्रको विवाद उत्कर्षमा पुगेको बेला बिहीवार प्रधानमन्त्री ओली र नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भेटवार्ता भएको छ । ओली र प्रचण्डबीच ५ दिनपछि पुनः भेटवार्ता भएको हो । प्रधानमन्त्रीलाई भेट्न बालुवाटार पुगेका प्रचण्ड र ओलीबीच साढे २ घण्टा जति छलफल भए पनि कुनै पनि विषयमा… Continue reading जस्तोसुकै परिस्थितिको सामना गर्न तयार रहन मन्त्रीहरूलाई प्रधानमन्त्रीको आग्रह