अब प्रमुख प्रशासकीय अधिकृतले १८ बुँदे सम्झौता गर्नुपर्ने !

२८ कार्तिक,काठमाडौँ । प्रमुख प्रशासकीय अधिकृतले स्थानीय तहमा कार्यभार सम्हाल्न जानुअघि अब देखी सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयसँग १८ बुँदे सम्झौतामा अनिवार्य प्रतिबद्धता गर्नुपर्ने भएको छ । यस नयाँ ल्याउन लागिएको प्रावधानअनुसार महानगर, उपमहानगर, नगर र गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतले सामान्य प्रशासन मन्त्रालयसँग प्रतिबद्धता गरेर मात्रै स्थानीय तहमा कार्यभार सम्हाल्न जान मिल्ने मन्त्रालयले जनाएको छ… Continue reading अब प्रमुख प्रशासकीय अधिकृतले १८ बुँदे सम्झौता गर्नुपर्ने !