राउण्ड अफ सिक्सटिन च्याम्पियन्स लिगको खेल तालिका सार्वजनिक

३० मंसिर, काठमाडौं । राउण्ड अफ सिक्सटिनको अर्थात यूरोपियन च्याम्पियन्स लिग फुटबलको प्रि–क्वाटरफाइनल खेल तालिका सार्वजनिक भएको छ । यूरोपियन फुटबलको सर्वोच्च निकाय युएफाले निकालेको तालिका अनुसार स्पेनिस क्लब बार्सिलोनाले फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पी.एस.जी) सँग खेल्नेछ । साविक विजेता जर्मन क्लब बायर्न म्युनिखले इटालियन क्लब लाजियोसँग खेल्नेछ । स्पेनको रियल मड्रिडले इटालीको एट्लान्टासँग… Continue reading राउण्ड अफ सिक्सटिन च्याम्पियन्स लिगको खेल तालिका सार्वजनिक