शौचालयमा पान पसलेको शव

२५ मंसिर, बर्दिबास । महोत्तरीको बर्दिबासमा पान पसल सञ्चालन गर्दै आएका बेचन महतो लास एक शौचालयमा भेटिएको छ । पान पसले महतोको लास बिहिबार बिहान ६ बजेतिर बर्दिबास नगरपालिका वडा नं. १४ मा निकेश श्रेष्ठको घरको शौचालयमा भेटिएको छ । ईलाका प्रहरी कार्यालय बर्दिबासका प्रहरी निरीक्षक बालिष्टर सिंहले लासको प्रकृति हेर्दा अत्याधिक मदिरापन सेवनबाट महतोको… Continue reading शौचालयमा पान पसलेको शव