बर्दिवासमा ट्याङकरले ठक्कर दिदाँ एक जनाको मृत्यू

३ मंसिर, महोत्तरी । बुधबार विहान महोत्तरीको बर्दिवासमा ट्याङकरले मोटरसाइकललाई ठक्कर दिदाँ मोटरसाइकलमा सवार दुई जना मध्य एक जना व्यक्तिको मृत्यु भएको छ । पुर्व पश्चिम राजमार्ग अन्तरगत महोत्तरीको बर्दिवासमा बिहान डकहा बाट पोखरा तर्फ जने क्रममा बर्दिवास स्थित भावना प्रेट्रल पम्पमा तेल हालेर पोखरा तर्फ जादै गर्दा सिन्धुलि रोडमा एक्कासि पूर्व बट पश्चिक तर्फ… Continue reading बर्दिवासमा ट्याङकरले ठक्कर दिदाँ एक जनाको मृत्यू