शुल्क हैन शिक्षामा केन्द्रित छौँ : “निजी विद्यालय”

८ कात्तिक, महोत्तरी । कोरोना भाइरस (कोभिड–१९) का कारण कक्षा १ देखि ९ सम्मको परीक्षा अगाडि नै सारियो । ११ चैतदेखि कोरोना भाइरसका कारण विद्यालयका ढोका बन्द छन् । ७० प्रतिशत हिस्सा सामुदायिक र ३० प्रतिशत हिस्सा निजीविद्यालयले ओगटेको छ । सामुदायिकविद्यालयमा सरकारी लगानी हुन्छ । सरकारले बन्दाबन्दीको समयलाई बिदा मानेर कर्मचारीको सेवा सुविधा नरोक्ने… Continue reading शुल्क हैन शिक्षामा केन्द्रित छौँ : “निजी विद्यालय”