बस दुर्घटना हुँदा नौ जनाको मृत्यू

२८ कात्तिक, डोटी । बैतडीको पाटनमा बस दुर्घटना हुँदा नौ जनाको ज्यान गएको छ । बैतडी नगरपालिका–८ खोड्पेमा बस दुर्घटना भएको हो । जिल्ला प्रहरी कार्यालय बैतडीका अनुसार दार्चुलाको गन्नाबाट महेन्द्रनगर आइरहेको ना ५ ख ५१४१ नम्बरको बस बिहीवार राति करिब साढे १० बजेतिर खोड्पे बजार नजिक दुर्घटना भएको हो । दुर्घटनामा परि आठ जनाको… Continue reading बस दुर्घटना हुँदा नौ जनाको मृत्यू