भेरी अस्पतालमा कोरोनाबाट दुई वृद्धवृद्धाको मृत्यू

बाँके, २५ असोज । बाँकेको नेपालगञ्ज स्थित भेरी अस्पतालमा उपचाररत दुई कोरोना सङ्क्रमितको गएराति मृत्यु भएको छ । मृत्यू हुनेहरुमा नेपालगञ्ज उपमहानगरपालिका –१० का ८४ वर्षीय वृद्ध र कोहलपुर नगरपालिका – ८ की ७१ वर्षीया वृद्धा रहेकी छिन् । ती वृद्धवृद्धाको गतराति एक / एक घण्टाको फरकमा निधन भएको थियो । श्वासप्रश्वासमा समस्या भएपछि ती… Continue reading भेरी अस्पतालमा कोरोनाबाट दुई वृद्धवृद्धाको मृत्यू