बालिका बलात्कार घटना मिलाउने दलेहरु पक्राउ

२६ मंसिर, मोरङ । जबरजस्ती करणी गरेको घटनामा मिलापत्र गराएको आरोपमा ६ जना पक्राउ परेका छन् । मोरङमा २१ वर्षीया युवतीलाई २०७७ भदौ २४ गते साँझ धनपालथान गाउँपालिका(५ स्थित धान खेतमा मल छर्ने क्रममा बेलबारी नगरपालिका(८ बस्ने ३२ वर्षीय सुरेशकुमार खवासले करणी गरी फरार भएका थिए करणी गरेको घटना मिलाउन खोज्ने दलेहरुलाई प्रहरीले पक्रउ गरेका… Continue reading बालिका बलात्कार घटना मिलाउने दलेहरु पक्राउ