अतिक्रमित गाउँ ब्लकको जग्गा खाली हुदै

२४ कात्तिक,धनुषा । बिजय साह  । धनुषाको मिथिला नगरपालिकाले गाउँ ब्लकको अतिक्रमित जग्गा खाली गराएको छ । मिनिपा वडा नं. ६ ढल्केवरमा रहेको गाउँ ब्लकको १५ धुर बहुमुल्य जग्गा अतिक्रमण गरी निर्माण गर्दै गरेको पक्की घर भत्काएर जग्गा खाली गराइएको हो । गाउँ ब्लकको १५ धुर बहुमुल्य जग्गामा स्थानीय बासी हुकुमदेव महतोले अतिक्रमण गरी पक्की… Continue reading अतिक्रमित गाउँ ब्लकको जग्गा खाली हुदै