कोरोना संक्रमणबाट एक वडाध्यक्षको मृत्यु

चितवन, २५ असोज । भरतपुर महानगरपालिका– २० का वडाध्यक्षलाई आज कोरोना संक्रमणबाट मृत्यु भएको छ । मृत्यू हुनेमा भरतपुर महानगरपालिका वडा २० का ६९ वर्षीय वडाध्यक्ष मणिलाल तामाङ रहेको हो । तामाङलाई उच्च ज्वरो, खोकी र श्वासप्रश्वासमा समस्या भएपछि यही असोज २३ गते अस्पताल भर्ना गरिएको थियो । उहाँको भरतपुर अस्पतालमा उपचारको क्रममा बिहान ११ः३०… Continue reading कोरोना संक्रमणबाट एक वडाध्यक्षको मृत्यु