भूमि सम्बन्धी समस्या समाधान आयोगले अव्यवस्थित जग्गा दर्ता गराउँदा दोब्बरसम्म दस्तुर लिने तयारी

२९ मंसिर, महोत्तरी । सरकारले सुकुमबासी जग्गा दर्ता गर्दा तोकेको मूल्य भन्दा दोब्बरसम्म दस्तुर लिने तयारी गरेको छ । भूमि सम्बन्धी समस्या समाधान आयोगले व्यवस्थित नभएको जग्गाहरुको दर्ता गर्दा मूल्यको २०० प्रतिशतसम्म कर लिन लागेको हो । गत भदौमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले मन्त्रिपरिषदमा पेस गरेको भूमि नियमावलीमा व्यवस्थित नभएको बसोबासीसँग रकम… Continue reading भूमि सम्बन्धी समस्या समाधान आयोगले अव्यवस्थित जग्गा दर्ता गराउँदा दोब्बरसम्म दस्तुर लिने तयारी